National life

कासा लाउञ्ज दरवारमार्ग स्थित कासा लाउञ्जमा “नाइन्टिज रिलोडेड“साँंगीतिक साँँझ हुँँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ वैशाख २०८१, शुक्रबार
561Shares
कासा लाउञ्ज दरवारमार्ग स्थित कासा लाउञ्जमा “नाइन्टिज रिलोडेड“साँंगीतिक साँँझ हुँँदै
ncell

काठमाडौं । दरबारमार्गस्थित ’कासा लाउञ्ज एण्ड बार’ले आफ्नो ग्राहकहरुलाई उत्कृष्ट सेवा र मनोरञ्जन प्रदान गर्दै दरबारमार्गकै एक उत्कृष्ट र सबैले रुचाइएको लाउञ्जको रुपमा आफूलाई चिनाउन सफल भएको छ ।

आफ्नो ग्राहक तथा शुभचिन्तकहरुलाई थप मनोरञ्जन प्रदान गर्न नयाँ वर्ष २०८१ को पहिलो महिना पारेर यही वैशाख १५ गते शनिवार सांगीतिक कार्यक्रम आयोजना गर्दैछ । लाउञ्जले पूराना चर्चित पप गायक गायिकाहरुलाई लिएर क्लासिक भाईब्स झल्किने गरी ’ब्याक टु नाइन्टिज’ Back to 90s) नामक भव्य र सभ्य कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्यक्रममा ९० दशकका चर्चित गायकहरु सञ्जय श्रेष्ठ, सञ्जिब प्रधान, ज्योति घिमिरे, जेम्स प्रधान, सुमन श्रेष्ठ, कविन्द्र श्रेष्ठ, रविन महर्जन लगायत सुरक्षा मल्लले आफ्नो चर्चित गीतहरू मार्फत भरपूर मनोरञ्जन दिन जुटिसकेका छन् ।

Royal Enfield
nic asia capital

कासा लाउञ्जले विगतमा चर्चित तर हाल गुमनाम रहेका गायक गायिकाहरुलाई पनि लिएर आउने दिनहरुमा थप कार्यक्रमहरू गर्दै लैजाने कासा लाउञ्जका प्रबन्ध निर्देशक राम प्यारा श्रेष्ठले जानकारी दिनुभयो । दरबारमार्गको मुटुमै रहेको यस लाउञ्जमा पुराना चर्चित कलाकारहरुको प्रस्तुतिले अझ थप चर्चा कमाउने र कासा लाउञ्जलाई माया गरी पाल्नुहुने आत्मीय ग्राहक महानुभावहरूले पनि अवश्य भरपुर मनोरञ्जन लिने कुरामा दुईमत नरहने कुरामा आफू विश्वस्त रहेको उहाँ बताउनुहुन्छ ।

यो समाचार शेयर गर्नुहोस्
561SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?