National life
cg eloctronics

प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदको नाराबाजी ,संसद बैठक स्थगित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ जेठ २०८१, सोमबार
371Shares
प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदको नाराबाजी ,संसद बैठक स्थगित
ncell

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । आजको बैठक सुरु हुनेवित्तिकै नेपाली कांग्रेसका सांसदहरू आसनबाट उठेर अवरोध गरेका हुन् ।

सभामुखले कांग्रेस सांसदहरूलाई बस्न गरेको आग्रह नसुनेर उनीहरू बेल घेर्न पुगेर नाराबाजी गरेका छन् । कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेपछि सभामुख घिमिरेले आज प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेकाले विषयसूची अनुसार छलफल र मतदानमा लैजाने वातावरण मनाउन अनुरोध गरे पनि उनीहरुले आसन ग्रहण गरेनन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनीहरुले संसदीय छानबिन समिति गठन गर, संसदीय मर्यादा कायम गर लगायतका नारा लगाएका छन् । कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित भएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
371SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?