National life

पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ कात्तिक २०८१, शुक्रबार
651Shares
पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
ncell

काठमाडौं, २ कार्तिक । कास्की जिल्ला अदालतले रास्वपाका सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । लामिछानेविरुद्धको पक्राउ पुर्जी लिनको लागि कास्की प्रहरीका अधिकारीहरु आजै जिल्ला अदालत पुगेका थिए ।

सहकारी ठगी प्रकरणमा गठित संसदीय छानबिन समितिले नै लामिछानेलाई दोषी देखाउँदै कारबाहीको लागि सिफारिश गरेको थियो । प्रहरीले आजै काठमाडौंबाट लामिछानेलाई पक्राउ गरी कास्की लैजाने भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
651SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?