National life
cg eloctronics

इन्जिनियर डेढ लाख घुससहित रङ्गेहात पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ चैत २०८०, बिहिबार
501Shares
इन्जिनियर डेढ लाख घुससहित रङ्गेहात पक्राउ
ncell

पोखरा । पोखरा महानगरपालिकाका एक इन्जिनियरलाई अख्तियारले घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरमा कार्यरत इन्जिनियर उषाकिरण रोकायालाई डेढ लाख रुपैयाँ घुससहित राति पक्राउ गरेको हो ।

घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा घुस लिएपछि उनलाई पोखरा ५ पस्र्याङबाट पक्राउ गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
501SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?