National life

कर्णाली पुलमा लाइटर,खुर्सानी बोकेर गुडिरहेको ट्रकमा आगलागी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ चैत २०८०, शनिबार
945Shares
कर्णाली पुलमा लाइटर,खुर्सानी बोकेर गुडिरहेको ट्रकमा आगलागी
ncell

धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ। शनिबार दिउँसो साढे ३ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दगोरिया गाउँपालिका– ४ मुडामा बिरगञ्जबाट लाइटर,खुर्सानी र बच्चाको डाइपर बोकेर धनगढीतर्फ आइरहेको प्रदेश ३ ०३००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएको हो ।

यसअघि सोमबार पनि कर्णाली पुलमाथि सोही प्रकृतिको घटना भएको थियो । उक्त आगोले पुलमा समेत क्षति पुगाएपछि सवारीसाधन आवागमन बन्द गरेर मर्मत सम्भारको काम भइरहेको प्रहरीले जनाएको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
945SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?