National life
cg eloctronics

मोरङका ४ क्षेत्रमा रास्वपाको अग्रता, एउटामा श्रम संस्कृति अग्रस्थानमा

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२२ फागुन २०८२, शुक्रबार
843Shares
मोरङका ४ क्षेत्रमा रास्वपाको अग्रता, एउटामा श्रम संस्कृति अग्रस्थानमा
ncell

काठमाडौँ। मोरङ जिल्लाका ६ निर्वाचन क्षेत्रमध्ये हालसम्म ४ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता बनाएका छन्।

प्रारम्भिक मतपरिणामअनुसार मोरङ–१ मा यज्ञमणि न्यौपाने, मोरङ–२ मा कृष्ण कार्की, मोरङ–४ मा सन्तोष राजवंशी र मोरङ–५ मा आशा झा अग्रस्थानमा रहेका छन्।

यस्तै मोरङ–३ मा भइरहेको मतगणनामा श्रम संस्कृति पार्टीका अमिर मगर अघि रहेका छन्। मोरङ–६ को भने हालसम्म प्रारम्भिक मतपरिणाम सार्वजनिक भइसकेको छैन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
843SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?