National life

रास्वपाका नेताको हृदयाघातका कारण मतगणनास्थलमै ज्यान गयो

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२२ फागुन २०८२, शुक्रबार
782Shares
रास्वपाका नेताको हृदयाघातका कारण मतगणनास्थलमै ज्यान गयो
ncell

काठमाडौँ । रास्वपा मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको निधन भएको छ। उनी मोरङ क्षेत्र नम्बर २ मा भइरहेको मतगणना स्थलमै अचानक ढलेका थिए।

प्रहरीका अनुसार, उनको मृत्यु हृदयघातका कारण भएको हो। बिहान मतगणना सुरु भएको केही समयमै रेग्मीको स्वास्थ्य बिग्रिएको र उनी घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले जानकारी दिनुभयो।

Royal Enfield
nic asia capital

हाल, मृतकको शव पोष्टमार्टमका लागि कोसी अस्पतालमा लगिएको छ।

यो समाचार शेयर गर्नुहोस्
782SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?