National life

शंकर ग्रुपका अध्यक्ष अग्रवाल रिहा

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२२ चैत २०८२, आइतबार
999Shares
शंकर ग्रुपका अध्यक्ष अग्रवाल रिहा
ncell

काठमाडौँ। शंकर अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बयान लिइ सकिएपछि रिहा गरेको छ। विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरका अनुसार अनुसन्धानका क्रममा आवश्यक सोधपुछ पूरा भएपछि उनलाई रिहा गरिएको हो।

यसअघि केही दिनअघि मात्र अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानकै सिलसिलामा नियन्त्रणमा लिइएको थियो। अग्रवाल नेपालकै प्रमुख व्यावसायिक समूहहरूमध्ये एक शंकर ग्रुपका अध्यक्ष हुन् ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
999SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?