National life
cg eloctronics

सर्वोच्चद्वारा शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थी भर्ना नगर्न आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२० चैत २०८२, शुक्रबार
1KShares
सर्वोच्चद्वारा शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थी भर्ना नगर्न आदेश
ncell

काठमाडौं। सर्वोच्च अदालतले शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना प्रक्रिया अघि बढाउन सरकार र सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ।

नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै केही विद्यालयहरूले भर्ना प्रक्रिया अगाडि बढाएको भन्दै दायर गरिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश जारी गरेको हो।

निवेदनमा सत्र सुरु हुनुअघि नै विद्यालयहरूले प्रवेश परीक्षा तथा प्रतिस्पर्धात्मक प्रक्रियाको नाममा सूचना प्रकाशित गरेको विषय उठाइएको थियो। अदालतले यस सम्बन्धमा शिक्षा नियमावलीविपरीत कुनै पनि गतिविधि नगर्न सम्बन्धित पक्षहरूलाई स्पष्ट निर्देशन दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?