National life

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२९ फागुन २०८२, शुक्रबार
631Shares
सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौँ । शुक्रबार सुनको मूल्य २ हजार ८ सय रुपैँयाले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ३ लाख १७ हजार रुपैयाँ रहेको छापावाल सुन आज घटेर ३ लाख १४ हजार २ सय रुपैयाँमा झरेको छ। यसअनुसार एकै दिनमा प्रतितोला २ हजार ८ सय रुपैयाँले मूल्य घटेको हो।

यस्तै चाँदीको मूल्य पनि सामान्य रूपमा घटेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बिहीबार प्रतितोला ५ हजार ५१५ रुपैयाँ रहेको चाँदी आज २० रुपैयाँले घट्दै ५ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
631SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?