National life

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१३ चैत २०८२, शुक्रबार
728Shares
सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं। शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ४,६०० रूपैयाँले घटेर नयाँ मूल्य २ लाख ८१ हजार रूपैयाँमा पुगेको छ। अघिल्लो दिन बिहीबार सुनको मूल्य २ लाख ८५ हजार ६ सय रूपैयाँ थियो।

त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बिहीबार प्रतितोला ४,८२० रूपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १५० रूपैयाँले कम भई ४,६७० रूपैयाँमा आइपुगेको महासंघले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
728SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?