National life

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०३ चैत २०८२, मङ्गलबार
630Shares
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढ्दै ३ लाख ९ हजार ९०० रुपैयाँमा निर्धारण गरिएको छ। यसअघि सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यससँगै चाँदीको मूल्य पनि सामान्य रूपमा बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज चाँदी प्रतितोला ७० रुपैयाँले वृद्धि भई ५ हजार ३३५ रुपैयाँ पुगेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार २६५ रुपैयाँ रहेको थियो।

यो समाचार शेयर गर्नुहोस्
630SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?