National life

सेयर बजार दोहोरो अंकले ओरालो, २१३ कम्पनीको सेयर मूल्यमा गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|११ चैत २०८२, बुधबार
1.1kShares
सेयर बजार दोहोरो अंकले ओरालो, २१३ कम्पनीको सेयर मूल्यमा गिरावट
ncell

काठमाडौं। सेयर बजार आज दोहोरो अंकले घटेको छ। बुधबार, नेप्से परिसूचकमा २४.४५ अंकको गिरावट भई २९३५.९४ अंकमा आइपुगेको हो।

Royal Enfield
nic asia capital

आज कुल ३ करोड ५८ लाख १९ हजार कित्ता सेयर १५ अर्ब ९ करोड ४ लाख रुपैयाँमा कारोबार भएका छन्।

समग्रमा आज ४५ कम्पनीका सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको मूल्य घटेको छ। ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

त्यसैगरी, रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावरमा १० प्रतिशत, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फरेष्ट इन्नमा ९.९९ प्रतिशतले सर्किट लागेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?