National life

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|१२ कात्तिक २०८२, बुधबार
1KShares
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदै
ncell

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर र संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ।

प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन बदर एवं संसद् पुनः स्थापनाका लागि उत्प्रेषण, परमादेशको माग गर्दै सर्वोच्वमा एकै दिन १० वटा रिट निवेदन पेस भएका थिए।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?