National life

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा अर्बौंको खेल भएको सांसद दाहालको दाबी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ असार २०८१, मङ्गलबार
498Shares
धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा अर्बौंको खेल भएको सांसद दाहालको दाबी
ncell

काठमाडौं । सांसद लेखनाथ दाहालले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा अर्बौैको खेल खुलासा गरेका छन्।

उनले प्रतिनिधि सभाको बैठकमा उनले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न अर्बौको खेल भएको र त्यसको असर सरकार गठबन्धनमा समेत परेको हो भन्दै प्रश्न गरेका हुन्।

‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा लामो समय बिबाद भयो भने धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न नसक्दा माओवादीसँग सहकार्य टुटेको हो उनले प्रश्न गरे, ‘अर्बौको कमिशनसँग केन्द्रीत र धितोपत्र बोर्डको अध्यक्षका विषयमा लामो छलफल भएर निर्णय प्रकृयामा पुग्न सकिएन ।’

 

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
498SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?