National life

पेस्तोल बोकेर सर्वोच्च अदालत प्रवेश गरेका व्यवसायी प्रसाईँका बडीगार्ड पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ चैत २०८०, सोमबार
435Shares
पेस्तोल बोकेर सर्वोच्च अदालत प्रवेश गरेका व्यवसायी प्रसाईँका बडीगार्ड पक्राउ
ncell

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालत भित्रबाट हतियारसहित पक्राउ परेका छन् ।

सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियारसहित प्रवेश गरेको पाइएपछि प्रहरीले प्रसाईँका बडीगार्ड दीपक खड्का र रामकुमार धिमाललाई पक्राउ गरेको हो।

उनीहको साथबाट पेस्तोल एक थान भेटिएको छ । सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंको मुद्दामा सुनुवाइ भइरहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त घटनाबारे थप अनुसन्धान गर्ने प्रहरीको जानकारी छ ।

यो समाचार शेयर गर्नुहोस्
435SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?