National life

बार्तापछि मिल्यो सहमति: सरकार र प्रसाईं समूहबीच १४ बुँदे सम्झौतापत्रमा हस्ताक्षर!

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२८ दिन अगाडि|०६ भदौ २०८३, शनिबार
3.2kShares
बार्तापछि मिल्यो सहमति: सरकार र प्रसाईं समूहबीच १४ बुँदे सम्झौतापत्रमा हस्ताक्षर!
ncell

काठमाडौं । नेपाल सरकार र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानबीच १४ बुँदे सहमति भएको छ ।

शनिबार सम्पन्न वार्ताबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र महाअभियानबीच १४ बुँदे सहमति भएको हो ।

सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सहसचिव लिलाधर सुवेदी र प्रसाईँ समूहका तर्फबाट विष्णु बोहरा क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

सहमति भएसँगै महाभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम शनिबारबाटै अन्त्य गर्ने निर्णय भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सहमतिपछि ललितपुरको पुल्चोकमा धर्नामा रहेका महाभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबिच भएको गहन छलफलपछि उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको दुवै पक्षले जनाएका छन् ।

यस्तो छ सहमतिपत्र

यो समाचार शेयर गर्नुहोस्
3.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

टिप्पणीहरू (१)

छुटाउनुभयो कि ?