National life

कान्तिपुर मिडियाका मालिक कैलाश सिरोहिया हाजिरी जमानीमा छुटे

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ जेठ २०८१, बुधबार
862Shares
कान्तिपुर मिडियाका मालिक कैलाश सिरोहिया हाजिरी जमानीमा छुटे
ncell

काठमाडौं । कान्तिपुर मिडियाका मालिक कैलाश सिरोहिया हाजिरी जमानीमा छुटेका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले उनलाई आज हाजिरी जमानीमा छोडेको हो ।

स्वास्थ्यमा गम्भीर समस्इा देखिएपछि सिरोहियालाई हिजोमात्रै थप उपचारको लागि काठमाडौं ल्याईएको थियो । सिरोहिया ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।

Royal Enfield
nic asia capital
सिरोहियालाई नागरिकता कसुरमा पक्राउ गरिएको थियो । प्रहरीले अहिले उनका जेठा छोरा सम्भव सिरोहियाको रोहबरमा उनलाई हाजिरी जमानी (आवश्यक परेको बेलामा उपस्थिति) हुनेगरि रिहा गरेको हो ।

 

 

यो समाचार शेयर गर्नुहोस्
862SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?