National life
cg eloctronics

सुनको सीमा विस्तार हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ जेठ २०८१, मङ्गलबार
529Shares
सुनको सीमा विस्तार हुने
ncell

काठमाडौँ । सरकारले सुनको सीमा विस्तार गर्ने जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१।८२मा उक्त कुरा उल्लेख गरेका हुन् ।

सङ्घीय संसद्मा बजेटका कार्यक्रम पेस गर्दै उनले अहिले कायम रहेको सुनको सीमा विस्तार गर्ने बताए । अहिले सरकारले २० किलोसम्म सुन दैनिक ल्याउन पाउने व्यवस्था गरेको छ । सरकारले नयाँ आर्थिक वर्षमा त्यसलाई बढाउने घोषणा गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसअघि १० किलो मात्र ल्याउन पाउने व्यवस्था थियो । सुन व्यवसायीहरूले सुनको कोटा नपुगेको भनी गुनासो गरेपछि नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७९ जारी गर्दै सीमा २० किलोसम्म पुर्‍याएको थियो । अव सरकारले यसमा पनि सीमा विस्तार गर्ने भनेको छ भने कति विस्तार हुने उल्लेख गरिएको छैन ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
529SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?