National life

२०८१ भरी ३५ दिन सार्वजनिक बिदा,कहिले कहिले छ? सूचि हेर्नुहोस्

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ फागुन २०८०, बुधबार
489Shares
२०८१ भरी ३५ दिन सार्वजनिक बिदा,कहिले कहिले छ? सूचि हेर्नुहोस्
ncell

काठमाडौं । सरकारले आगामी नयाँ वर्ष २०८१ सालभरि हुने सरकारी तथा सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी २०८१ सालभरिका सार्वजनिक बिदाबारे जानकारी गराएको हो । आगामी वर्षमा ३५ दिन सार्वजनिक बिदा परेको छ । राजपत्रमा प्रकाशन गरिएअनुसार २७ दिन पर्व, ६ वटा दिन र २ जन्मजयन्तीसहित ३५ दिन बिदा दिने भएको हो ।

Royal Enfield
nic asia capital

हेर्नुहोस् सार्वजनिक बिदाको सूची




यो समाचार शेयर गर्नुहोस्
489SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?