National life

व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ माघ २०८०, बिहिबार
513Shares
व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात
ncell

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा एक सभालाई सम्बोधन गर्न पुगेका प्रसाईँलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।

हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
513SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?