National life

अन्तिम अवस्थामा अदालतको आदेशले रोकिएको एफएनसीसीको चुनाव अब वैशाखमा

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२८ चैत २०८२, शनिबार
883Shares
अन्तिम अवस्थामा अदालतको आदेशले रोकिएको  एफएनसीसीको चुनाव अब वैशाखमा
ncell

काठमाडौं । चैत २९ र ३० गतेका लागि तय गरिएको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा तथा निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण स्थगित भएपछि नयाँ मिति तोकिएको छ।

शुक्रबार बसेको महासंघको पदाधिकारी बैठकले साधारणसभा र निर्वाचन वैशाख २१ र २२ गते गर्ने निर्णय गरेको हो। त्यसअघि वैशाख ९ गते कार्यकारिणी समितिको बैठक पनि आह्वान गरिएको छ।

उच्च अदालत पाटनले निर्वाचन रोक्न माग गर्दै दायर गरिएको रिटमाथि सुनुवाइ गर्दै तत्कालका लागि साधारणसभा र निर्वाचन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
883SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?