National life
cg eloctronics

उतारचढावको बिच समालियो शेयर बजार, सर्वाधिक कमाई कुन-कुन कम्पनीले गरे ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० असार २०८१, सोमबार
544Shares
उतारचढावको बिच समालियो शेयर बजार, सर्वाधिक कमाई कुन-कुन कम्पनीले गरे ?
ncell

काठमाडौं । साताको दोस्रो कारोबारका दिन अन्तिम समयमा आएर शेयर बजारमा सुधार आएको छ । निरन्तर ओरालोे लागेको शेयरबजारमा आज भने ब्रेक लागेको हो ।

सोमबार बजार ३.२१ अंकले बढेर २०६६ को विन्दुमा कायम हुन पुगेको छ । सोमबार ३२२ धितोपत्रको ६६ हजार ५१९ कित्ता शेयरको पाँच अर्ब ७ करोड ७२ लाख ५५ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कारोबारमा आएका कम्पनीहरूमध्ये नेपाल फाइनान्स र गणपति लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । मकर जितुमायाको ७.२१, शिव श्री हाइड्रोपावरको ६.९१ प्रतिशतले शेयरमूल्य बढेको छ ।

आज शेयर बजारमा सबैभन्दा बढी मेरो माइक्रोफाईनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २४ करोड ३२ लाख १८ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड ४१ लाख ५३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री गर्दै कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै, नेपाल इन्फास्क्चर, पोखरा फाइनान्स, माउन्टेन इनर्जी, मञ्जु श्री फाइनान्स, जानकी फाइनान्स, रिलायन्स फाइनान्स, मल्टिप्रपोज फाइनान्स, समृद्धि फाइनान्स र सिईडिबी हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
544SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?