National life

नेपाल रिइन्स्योरेन्स सहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ फागुन २०८१, सोमबार
1.1kShares
नेपाल रिइन्स्योरेन्स सहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?
ncell

काठमाडौँ। साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। उक्त दिन बजार २०.६८ अंकले घटेर २७५१.४२ को विन्दुमा कायम भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ७३ करोड ५० लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यस्तै,  हिमालयन रिइन्स्योरेन्सको ७३ करोड १७ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। त्यस्तै उक्त दिन एनएलजी इन्स्योरेन्सको ३४ करोड ९८ लाख ४५ हजार रुपैंया, घलेम्दी हाइड्रोको ३३ करोड ४७ लाख ३८ हजार रुपैयाँ कारोबार भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?