National life
cg eloctronics

गत साता राताम्य बनेको नेप्सेमा सुधार , ४ अर्ब २५ करोड बढीको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ चैत २०८०, आइतबार
626Shares
गत साता राताम्य बनेको नेप्सेमा सुधार , ४ अर्ब २५ करोड बढीको कारोबार
ncell

काठमाडौं । साताको पहिलो कारोबारका दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.७५ अकंले बढेर २०२६.८१ बिन्दुमा बन्द भएको छ । नियामक संस्थाहरु लचिलो बन्दै जाँदा शेयर बजारमा सुधारको सकेत देखिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत साताभरी राताम्य भएको बजार यो साताको सुरुवातमै सुधार देखिएको हो । बजार आइतबार दोहोरो अकंले बढेको हो।आइतबार ३११ कम्पनीको १ करोड १२ लाख १० हजार १०२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार रुपैयाँँको कारोबार भएको छ ।

आज फाइनान्स कम्पनीको शेयर मूल्य ५.९५ प्रतिशतले बढेको हो । त्यस्तै, वाणिज्य बैंकको ०.५८ प्रतिशत, विकास बैंक समूहको ३.१६ प्रतिशत, हाइड्रोपावर समूहको १.१६ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.६० प्रतिशतले शेयर मूल्य बढेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
626SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?