National life
cg eloctronics

मंगलबार शेयर बजारमा छायो हरियाली,कारोबार रकम ४ अर्ब नाघ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ जेठ २०८१, मङ्गलबार
544Shares
मंगलबार शेयर बजारमा छायो हरियाली,कारोबार रकम ४ अर्ब नाघ्यो
ncell

काठमाडौं । मंगलबार शेयर बजारका सबै सूचकहरुमा हरियाली छाएको छ । साताको तेस्रो दिन नेप्से परिसूचक हिजोको तुलनामा २८.६२ अंकले बढेर २०२७ अंकमा पुगेको हो ।

आज नेप्सेको २२ कम्पनीको मूल्य घट्दा २ सय १९ को मूल्य भने बढेको छ । यता, ३ कम्पनीको सूचक स्थिर देखिन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चा ४ अर्ब ८ करोड करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन ३ अर्ब ४० करोडको भएको नेप्सेमा आज ४ अर्ब ८ करोड रुपैयाको कारोबार भएको हो ।

आज हाइड्रोपावर र माइक्रोफाइनान्स समूह तीन प्रतिशतभन्दा धेरै बढेका छन् भने अंकका आधारमा बैंकिङ २, विकास बैंक ५९, फाइनान्स ६, होटल तथा पर्यटन ४८, हाइड्रोपावर ७६, जीवन बीमा १४१, उत्पादन १६, माइक्रोफाइनान्स १४६, निर्जीवन बीमा १९०, अन्य १७ र व्यापार समूह ०.८४ अंकले बढेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
544SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?