National life

सेयर बजारमा छायो हरियाली, १० अर्ब बढीको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०२ वैशाख २०८३, बुधबार
1.3kShares
सेयर बजारमा छायो हरियाली, १० अर्ब बढीको कारोबार
ncell

काठमाडौं। बुधबार शेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। नेप्से परिसूचक ३३.२७ अंकले उकालो लाग्दै २८६६.८७ बिन्दुमा पुगेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आजको कारोबारमा २ करोड ६४ लाख ३८ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १० अर्ब ५३ करोड ७० लाख रुपैयाँ पुगेको छ।

कारोबार भएका कम्पनीहरूमध्ये २२१ कम्पनीको शेयर मूल्य बढेको छ भने ४५ कम्पनीको घटेको छ। तीन कम्पनीको मूल्य भने यथावत् रहेको छ।

आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ, जसको कारोबार रकम ५८ करोड ९ लाख रुपैयाँ नाघेको छ।

त्यसपछि नेशनल हाइड्रोपावरको ५७ करोड ११ लाख, रिलायन्स स्पिनिङ मिल्सको ४९ करोड ४१ लाख, सोलु हाइड्रोपावरको ४१ करोड ३२ लाख र रिडी पावरको ३७ करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?