National life
cg eloctronics

महानगरपालिका भित्रका विद्यालयले पाठ्यपुस्तक र पोसाक किन बेच गर्न नपाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ चैत २०८०, शुक्रबार
424Shares
महानगरपालिका भित्रका विद्यालयले पाठ्यपुस्तक र पोसाक किन बेच गर्न नपाउने
ncell

काठमाडौँ। काठमाडौँ महानगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयहरूले शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोसाक तथा स्टेशनरी विद्यालयबाटै किनबेच गर्न नपाउने भएका छन् ।

महानगरको शिक्षा विभागले महानगरभित्र रहेका सबै विद्यालयहरूलाई परिपत्र गर्दै प्रचलित कानुन विपरीत नगर्न निर्देशन जारी गरेको छ ।

विद्यालयहरूले स्वीकृत पाठ्यसामग्री प्रयोग नगरेमा, पोसाक, स्टेशनरी लगायतका सामग्री विद्यालयबाट खरिद गर्न विद्यार्थी तथा अभिभावकहरूलाई बाध्य गराएमा शिक्षा ऐन, २०२८, शिक्षा नियमावली २०५९ तथा काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५, नियमावली २०७४ तथा प्रचलित कानुन बमोजिम कारबाही हुने समेत महानगरले चेतावनी दिएको हो ।

त्यस्तै सामुदायिक विद्यालयहरूलाई पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यपुस्तक मात्र प्रयोग गर्न महानगरले निर्देशन गरेको छ । अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नुपरेमा केन्द्रले अनुवाद गरेर प्रकाशन गरेका वा सूचीकृत भएका मात्र प्रयोग गर्न भनेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
424SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?

महानगरपालिका भित्रका विद्यालयले पाठ्यपुस्तक र पोसाक किन बेच गर्न नपाउने | आर्थिक भ्वाइस | आर्थिक भ्वाइस