National life
cg eloctronics

लगानीकर्तामा बजेटले जगाएन खुशी: नेप्सेमा दोहोरो अंकको गिरावट, उपसूचक राताम्मे

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ जेठ २०८१, बुधबार
491Shares
लगानीकर्तामा बजेटले जगाएन खुशी: नेप्सेमा दोहोरो अंकको गिरावट, उपसूचक राताम्मे
ncell

काठमाडौं । साताको तेस्रो कारोबारको दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आगामी आर्थिक वर्ष २०८१- ८२ को बजेट समेत लगानीकर्तामा खुशी भर्न नसकेको देखिएको छ ।

बुधबारका दिन नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९ को बिन्दुमा कायम भएको छ। शेयर बजार घटतापनि सोमबारको तुलनामा कारोबार रकम भने बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तीन सय १४ वटा कम्पनीको १ करोड ७ लाख ३८ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ चार अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ। त्यस्तै, पोखरा फाइनान्सको १९ करोड ५२ रुपैयाँसहित सर्वाधिक कारोबार भएको छ ।

आज फाइनान्स, होटल र उत्पादन उपसूचकमा मात्र सामान्य बृद्धि भएको छ । यी बाहेक सम्पूर्ण उपसूचकहरु राताम्मे बनेका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
491SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?