National life

विष्णुमती खोला किनारबाट ४ थान पेस्तोल र ५८ राउण्ड गोली बरामद

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०६ वैशाख २०८३, आइतबार
876Shares
विष्णुमती खोला किनारबाट ४ थान पेस्तोल र ५८ राउण्ड गोली बरामद
ncell

काठमाडौं। काठमाडौंको विष्णुमती खोला किनारबाट हतियार र गोली फेला परेको छ।

काठमाडौं महानगरपालिका–१५ शोभाभगवती क्षेत्रस्थित खोला किनारमा चार वटा पेस्तोल, ५८ राउण्ड गोली र सात वटा म्यागजिन भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए।

प्रहरीका अनुसार बरामद गरिएको पेस्तोलमध्ये टाइप–५४ मोडेलका हतियार रहेका छन् भने तिनसँग सम्बन्धित म्यागजिन पनि फेला परेका छन्। साथै ९ एमएम बेरेटा पेस्तोलका ५८ राउण्ड गोली समेत बरामद गरिएको हो।

Royal Enfield
nic asia capital

यी हतियार ‘जेनजी’ आन्दोलनको समयमा प्रहरीबाट लुटिएको हुन सक्ने आशंका गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
876SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?