National life
cg eloctronics

शेयर बजारमा झिनो अंकको सुधार: १० उपसूचक हरियाली, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ जेठ २०८१, सोमबार
580Shares
शेयर बजारमा झिनो अंकको सुधार: १० उपसूचक हरियाली, कारोबार कति ?
ncell

काठमाडौं । साताको दास्रो कारोबारका दिन शेयर बजार सामान्य सुधार आएको छ । सोमबार बजार ३.९३ अंकले बढेर २११३ को विन्दुमा कायम हुन पुगेको छ ।

सोमबार ३१७ कम्पनीको ९३ लाख ३० हजार २९५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार रुपैयाँको कारोबार भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साताको दोस्रो कारोबारको दिन १० उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.७४ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४९ प्रतिशत र निर्जीवन बीमा समूहको ०.२२ प्रतिशतले शेयर मूल्य ओरालो लागेको हो ।

सोमबार २ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज मुक्तिनाथ कृषि कम्पनी र नेपाल हाउजिङको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

उतार चडाबकाबीच बजारमा सुधार आएसँगै आज एनआरएन इन्फ्रास्क्चरको सर्वाधिक कारोबार भएको छ।कम्पनीको २४ करोड ४० लाख ४७ हजार रुपैया बराबरको कारोबार भएको छ ।

त्यस्तै, सिईडिबी, पोखरा फाइनान्स, हाथवे, कालिन्चोक दर्शन, एनआईसी एशिया बैंक, नेपाल वयर हाउस, शिवम सिमेन्टस, हिमालयन रि र हिमालयन लघुवित्तको सर्वाधिक कारोबार भएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
580SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?