National life

सुनको मूल्यमा पहिरो, कतिले घट्यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०५ चैत २०८२, बिहिबार
827Shares
सुनको मूल्यमा पहिरो, कतिले घट्यो ?
ncell

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार सुनको भाउ प्रतितोला ५ हजार ४ सय रुपैयाँले घटेको हो ।

आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो कारोबार दिन भने सुन प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

Royal Enfield
nic asia capital

यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ । महासंघका अनुसार चाँदी प्रतितोला १४० रुपैयाँले घटेर ५ हजार १० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ५ हजार १५० रुपैयाँ रहेको थियो।

यो समाचार शेयर गर्नुहोस्
827SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?