National life
cg eloctronics

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्यो, प्रतिऔंस ३ हजार ५७४ डलर नाघ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
४ दिन अगाडि|०७ मंसिर २०८३, सोमबार
6.3kShares
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्यो, प्रतिऔंस ३ हजार ५७४ डलर नाघ्यो
muktinatha bikash bank

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतिऔंस ३ हजार ५७४ दशमलव ६५ अमेरिकी डलर पुगेको छ। यो अघिल्लो दिनको तुलनामा १ दशमलव १२ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

यद्यपि, पछिल्लो एक महिनाको अवधिमा सुनको मूल्य ११ दशमलव ०१ प्रतिशतले घटेको छ। त्यस्तै, गत वर्षको सोही समयको तुलनामा सुनको मूल्य १३ दशमलव ५७ प्रतिशतले कम रहेको छ।

यससम्बन्धी मूल्य विवरण वस्तुको अन्तर्राष्ट्रिय बजारको मानक मूल्यलाई पछ्याउने भिन्नता सम्झौता (सीएफडी) कारोबारमा आधारित रहेको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
6.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?