National life

सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|३० वैशाख २०८३, बुधबार
1.7kShares
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य भने सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ७ सय रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ३ लाख २ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य भने सामान्य रूपमा बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मंगलबार प्रतितोला ५ हजार ६ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर ५ हजार ७ सय १० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?