National life

सुनको मूल्यमा उल्लेख्य वृद्धि, चाँदीको पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१५ जेठ २०८३, शुक्रबार
2KShares
सुनको मूल्यमा उल्लेख्य वृद्धि, चाँदीको पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। छापावाल सुनको भाउ एकै दिन ५ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम रहेको थियो।

यसैबीच चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बिहीबार प्रतितोला ४ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १७५ रुपैयाँले बढ्दै ५ हजार ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
यो समाचार शेयर गर्नुहोस्
2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?