National life
cg eloctronics

सेयर बजारमा सुधार: आज दोहोरो अकंले बढ्दा २ अर्बको आसपासमा कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ वैशाख २०८१, आइतबार
618Shares
सेयर बजारमा सुधार: आज दोहोरो अकंले बढ्दा २ अर्बको आसपासमा कारोबार
ncell

कााठमाडौं । यस साताको पहिलो कारोबारका दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.२९ अकंले बढेर १९८४.४३ बिन्दुमा बन्द भएको छ । आइतबार ३१० कम्पनीको ६३ लाख ९३ हजार २४५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४५६ रुपैयाँको कारोबार भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त दिन गोर्खाज फाइनान्सको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १० करोड २१ लाख ३७ हजार रुपैयाँको शेयर किनबेच भएको हो । साथै, सर्वोत्तमको ७ करोड ८८ लाख रुपैयाँ, पिपुल्स पावरको ७ करोड १९ लाख रुपैयाँको कारोेबार भएको छ ।

साताको पहिलो कारोबारको दिन ११ उपसूचकमा हरियाली आएको छ । आज विकास बैकको १.०८ प्रतिशत, फाइनान्स समूहको ०.५० प्रतिशत, होटल तथा पर्यटन समूहको ०.३१ प्रतिशत, हाइड्रोपावर समूहको १.१५ प्रतिशतले शेयर मूल्य बढेको हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
618SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?