National life

‘एपीएचएल’ सिम्बोलमा एपोलो हाइड्रोपावर सूचीकृत, कति कित्ता कसको हिस्सामा ?

ओपनिङ रेञ्ज १००–३०० रुपैयाँ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२५ जेठ २०८३, सोमबार
2.7kShares
‘एपीएचएल’ सिम्बोलमा एपोलो हाइड्रोपावर सूचीकृत, कति कित्ता कसको हिस्सामा ?
ncell

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एपोलो हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सूचीकृत भएको छ। कम्पनीको सेयर ‘एपीएचएल’ संकेत (सिम्बोल) अन्तर्गत सूचीमा समावेश गरिएको हो।

कुल ४७ लाख कित्ता सेयर सूचीकृत भएकोमा करिब ७० प्रतिशत अर्थात् ३२ लाख ९० हजार कित्ता संस्थापक पक्षको लगानी रहेको छ भने बाँकी ३० प्रतिशत बराबर १४ लाख १० हजार कित्ता सर्वसाधारणको हिस्सा रहेको छ।

नेप्सेका अनुसार उक्त सेयर अब दोस्रो बजारमा कारोबारका लागि उपलब्ध हुने छ, र पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज तोकिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
2.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?