National life
cg eloctronics

नेप्से दोहोरो अंकले घट्यो, ७२ वटा कम्पनीको सेयर मूल्य बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०७ जेठ २०८३, बिहिबार
2.8kShares
नेप्से दोहोरो अंकले घट्यो, ७२ वटा कम्पनीको सेयर मूल्य बढ्यो
muktinatha bikash bank

काठमाडौं । नेपाली सेयर बजार बिहीबार दोहोरो अंकले घटेको छ। बजार परिसूचक नेप्से १२.३६ अंकले घट्दै २७४२.११ विन्दुमा झरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आज कुल ८९ लाख ५५ हजार कित्ता सेयर कारोबार हुँदा ३ अर्ब ८९ करोड ८४ लाख रुपैयाँ बराबरको लेनदेन भएको छ।

बजारमा ७२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ।

कारोबारतर्फ आँखु खोला जलविद्युत कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ, जसको कारोबार १७ करोड ७२ लाख रुपैयाँभन्दा बढी पुगेको छ।

everest bank

त्यसैगरी रिडी पावरको १५ करोड ७ लाख, बुंगल हाइड्रोको १३ करोड ५९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १३ करोड ३९ लाख र फर्स्ट माइक्रोफाइनान्सको ११ करोड ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?