National life

फास्ट ट्र्याकमा पर्ने ४ हजार बढी रुख काट्न दिने सरकारको निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ पुस २०८०, शुक्रबार
478Shares
फास्ट ट्र्याकमा पर्ने ४ हजार बढी रुख काट्न दिने सरकारको निर्णय
ncell

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ तराईं द्रूत मार्गको सडक खण्ड निर्माणका लागि राष्ट्रिय वन क्षेत्रमा पर्ने रुख कटान गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले बारा र मकवानपुर जिल्लामा पर्ने राष्ट्रिय वनको ४० दशमलब २१ हेक्टर जग्गा प्रयोग गर्न दिने र सो वनमा रहेका ४३४५ वटा रुख कटान गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन्।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
478SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?