National life
cg eloctronics

भ्रष्टाचार मुद्दामा सफाइ पाएसँगै मरासिनी अर्थ मन्त्रालयको सचिवमा नियुक्ति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० वैशाख २०८१, सोमबार
448Shares
भ्रष्टाचार मुद्दामा सफाइ पाएसँगै मरासिनी अर्थ मन्त्रालयको सचिवमा नियुक्ति
ncell

काठमाडौं। सरकारले अर्थ मन्त्रालयको सचिवको जिम्मेवारीमा मधु कुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो।

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए । तर अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
448SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?