National life

एपोलो हाईड्रोको आईपीओ आजदेखि सर्वसाधारणका खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२६ चैत २०८२, बिहिबार
1.1kShares
एपोलो हाईड्रोको आईपीओ आजदेखि सर्वसाधारणका खुला
ncell

काठमाडौं। एपोलो हाइड्रो पावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले कुल ७ लाख ८० हजार २०० कित्ता आईपीओ बिक्रीमा ल्याएको हो।

यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा मेरो सेयर प्रयोग गरेर आवेदन दिन सक्नेछन्।

Royal Enfield
nic asia capital

कम्पनीका अनुसार आईपीओ निष्कासन छिटोमा चैत ३० गते र ढिलोमा वैशाख १० गते बन्द हुनेछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले सम्हालेको छ।

यस आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्तालाई समयमै आवेदन दिन कम्पनीले आग्रह गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?