National life
cg eloctronics

११७ कम्पनीको आईपीओ पाइपलाइन वर्गीकरण, कुन कम्पनी कुन समूहमा परे?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२८ दिन अगाडि|१३ कात्तिक २०८३, शुक्रबार
1.9kShares
११७ कम्पनीको आईपीओ पाइपलाइन वर्गीकरण, कुन कम्पनी कुन समूहमा परे?
muktinatha bikash bank

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग्ने कम्पनीको संख्या ११७ पुगेको छ। ती कम्पनीले कुल ७१ अर्ब ४२ करोड २० लाख रुपैयाँभन्दा बढी मूल्यका ५१ करोड ९ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

सेबोनले आईपीओ निष्कासनका लागि परेका आवेदनलाई ६ चरणमा वर्गीकरण गरेको छ। जसअनुसार पहिलो चरणमा ७६ कम्पनी, दोस्रो चरणमा ६, तेस्रो चरणमा ४, चौथो चरणमा १९, पाँचौँ चरणमा १० र छैटौँ चरणमा २ कम्पनी रहेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

अन्तिम समीक्षा चरणमा रहेका आशुतोष इनर्जी र कान्तिपुर फर्मास्युटिकल्स ल्याबले क्रमशः १२ करोड रुपैयाँ र १७ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि आवेदन दिएका छन्।

सेबोनले आवश्यक कागजात, विवरणपत्र तथा कानुनी र नियामकीय मापदण्ड पूरा नभएसम्म आईपीओ निष्कासनको स्वीकृति नदिने जनाएको छ।

PDF लोड हुँदैछ...

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?