National life

अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले आईपीओ जारी गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१७ जेठ २०८३, आइतबार
1.6kShares
अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले आईपीओ जारी गर्ने
ncell

काठमाडौँ । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको सञ्चालक समितिको जेठ १५ गते बसेको बैठकले असार ८ गते बिहान ८ बजे त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव स्वीकृत गर्ने कार्यसूची रहेको छ । साथै, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्तावमाथि पनि छलफल हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आवश्यक परे नियामक निकायको निर्देशनअनुसार थप संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि प्रस्तुत गरिनेछ ।

यसका अतिरिक्त, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुमोदन तथा नगद लाभांश वितरणसम्बन्धी प्रस्ताव समेत सभाबाट पारित गरिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?