National life

मन्त्री सवार गाडी तोडफोडपछि पक्राउ परेका ७३ जना छुटे

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ पुस २०८०, आइतबार
362Shares
मन्त्री सवार गाडी तोडफोडपछि पक्राउ परेका ७३ जना छुटे
ncell

काठमाडौँ । मन्त्री सवार गाडी तोडफोडमा संलग्न पक्राउ गरिएका ७३ जनालाई छाड्ने निर्णय गरिएको छ ।

ललितपुरको बालकुमारी स्थित प्रदर्शन स्थलबाट पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरूलाई छाड्ने निर्णय भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिएका छन् ।

पक्राउ परेका उनीहरूलाई मुद्धा नचलाउने निर्णय भएसँगै ७३ जना छुटेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडी जलाएको र भौतिक सम्पत्ति तोडफोड गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
362SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?