National life

साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले बढ्यो, झण्डै साढे ८ अर्बको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०४ माघ २०८२, आइतबार
1.1kShares
साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले बढ्यो, झण्डै साढे ८ अर्बको कारोबार
ncell

काठमाडौं। आज सेयर बजार दोहोरो अंकले बढेको छ। साताको पहिलो दिन सेयर बजार ३१.१२ अंकले बढेको हो। आइतबार नेप्से परिसूचक ३१.१२ अंकले बढेर २६७२.५५ अंक विन्दुमा पुगेको छ ।

Royal Enfield
nic asia capital

यसैबीच आज ८ अर्ब ४० करोड २७ लाखमा १ करोड ६६ लाख ११ हजार कित्ता सेयर खरिद बिक्री भएका छन्। आज २२४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३१ वटा कम्पनीको मूल्य घटेको छ भने ५ वटा कम्पनीको मूल्य स्थिर अवस्थामा रहेको छ ।

आज सागर डेष्टिलरी, उन्नत्ति सहकारी, श्रीनगर एग्रीटेक, गोर्खाज फाइनान्समा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?