National life
cg eloctronics

नेप्सेमा भारी गिरावट, बजार राताम्मे हुँदा यी कम्पनीका सेयर बढे

सेयर बजार राताम्मे, यी कम्पनीको मूल्य भने बढ्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०७ असोज २०८३, बुधबार
5.6kShares
नेप्सेमा भारी गिरावट, बजार राताम्मे हुँदा यी कम्पनीका सेयर बढे
muktinatha bikash bank

काठमाडौं । बुधबार सेयर बजारमा तीव्र गिरावट आएको छ। बजार सूचक नेप्से ३६.२५ अंकले घटेर २६१८.०३ विन्दुमा झरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आज बजारमा कुल २ करोड १६ लाख २२ हजार कित्ता सेयर कारोबार भएको छ। उक्त सेयर ६ अर्ब ३५ करोड ६६ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको हो।

कारोबार भएका कम्पनीमध्ये अधिकांशको सेयर मूल्य घटेको छ। बुधबार २५३ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा २३ कम्पनीको मूल्य भने बढेको छ। यस्तै, दुई कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

everest bank

यी कम्पनीको सेयर मूल्य बढ्यो

बजार घटे पनि केही कम्पनीको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ। धौलागिरी लघुवित्तको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ।

त्यस्तै, सीवाईसी लघुवित्तको ५.४४ प्रतिशत, निफ्रा ग्रीन इनर्जी डिबेन्चरको ५.०४ प्रतिशत, प्राइम डिबेन्चरको ३.८४ प्रतिशत तथा ग्लोबल आईएमई समुन्नत योजनाको सेयर मूल्य ३.७० प्रतिशतले बढेको छ।

यो समाचार शेयर गर्नुहोस्
5.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?