National life

नेप्सेमा झिनो सुधार, कुन कम्पनीको सेयर बढ्यो?

सामान्य अंकले बढ्यो नेप्से, ४ अर्ब ८९ करोडको कारोबार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१५ असोज २०८३, बिहिबार
379Shares
नेप्सेमा झिनो सुधार, कुन कम्पनीको सेयर बढ्यो?
ncell

काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ०.२६ अंकले बढेर २,५९९.१५ विन्दुमा पुगेको छ।

Royal Enfield
nic asia capital

आज १ करोड २० लाख ६५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ८९ करोड १८ लाख रुपैयाँ पुगेको छ।

कारोबार भएका कम्पनीमध्ये १३९ वटाको सेयर मूल्य बढेको छ भने १२८ वटा कम्पनीको घटेको छ। त्यस्तै, १२ कम्पनीको मूल्य स्थिर रहेको छ।

आज सिन्धु विकास बैंकको सेयर मूल्य १०.८१ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.३५ प्रतिशत, इमर्जिङ नेपालको ७.७१ प्रतिशत, माथिल्लो मैलुङ खोला जलविद्युतको ७.५८ प्रतिशत र हाथवे इन्भेष्टमेन्टको ६.०६ प्रतिशतले बढेको छ।

यो समाचार शेयर गर्नुहोस्
379SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?