National life

नेप्से बढ्दा यी कम्पनी चम्किए, कसको सेयर मूल्य कति बढ्यो ?

नेप्सेमा बढोत्तरी, यी कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ दिन अगाडि|०२ असोज २०८३, शुक्रबार
1.3kShares
नेप्से बढ्दा यी कम्पनी चम्किए, कसको सेयर मूल्य कति बढ्यो ?
ncell

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। नेप्से परिसूचक २२.८५ अंकले बढेर २,६४७.२२ विन्दुमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज २ करोड १२ लाख ७२ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ७४ करोड ५६ लाख रुपैयाँ पुगेको छ।

कारोबार भएका कम्पनीमध्ये १९६ वटा कम्पनीको सेयर मूल्य बढेको छ। यस्तै, ७४ वटा कम्पनीको सेयर मूल्य घट्दा ९ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।

आज स्नो रिभर्सको सेयर मूल्य सबैभन्दा धेरै १३.५६ प्रतिशतले बढेको छ। त्यस्तै, इन्फिनिटी लघुवित्तको ९.८१ प्रतिशत, मैलुङ खोला जलविद्युतको ८.८४ प्रतिशत, याम्बलिङ हाइड्रोपावरको ६.२० प्रतिशत र बोटलर्स नेपाल (तराई)को सेयर मूल्य ५.०६ प्रतिशतले बढेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?