National life

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|३० चैत २०८२, सोमबार
605Shares
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं। सुनचाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ। सोमबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो।

हिजो आइतबार प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर २ लाख ९६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आइतबार प्रतितोला ४ हजार ९७५ रुपैयाँ रहेको चाँदी आज ७५ रुपैयाँले घट्दै ४ हजार ९०० रुपैयाँमा झरेको छ।

यो समाचार शेयर गर्नुहोस्
605SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?