National life
cg eloctronics

सुनचाँदी दुवै महँगिए, आजको भाउ कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ दिन अगाडि|०७ मंसिर २०८३, सोमबार
1.5kShares
सुनचाँदी दुवै महँगिए, आजको भाउ कति ?
muktinatha bikash bank

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा पुनः वृद्धि भएको छ। सोमबार सुनको भाउ प्रतितोला ४ हजार ८०० रुपैयाँले बढेर २ लाख ४७ हजार ४०० रुपैयाँ पुगेको छ।

अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ४२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। एक दिनमै सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर ३ हजार ११० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?